Main
सुनसरीमा बर्डफ्लुपछि भेटियो स्वाइनफ्लु
नगरप्रमुख बेदनारायण गच्छदारका अनुसार स्वाइनफ्लुबाट २५ वटा बङ्गुर मरिसकेको छ । उच्च सतर्कता अपनाउन १५ दिनका लागि बङ्गुर ओसारपसार र मासु बिक्री वितरणमा रोक लगाइएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।