Main
सुनसान छ अर्जुन डाँडाको सेल्फी टावर
१५ माघ, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–७ को अर्जुन डाँडालाई पर्यटकीय क्षेत्र बनाउन सेल्फी टावर निर्माण गरिएको छ । टावर निर्माण भएपनि डाँडो सुनसान छ । अवलोकन गर्न खासै कोही पुग्दैनन् । सिँढीमार्फत अग्लो टाबरमा पुगेपछि तम्घास बजारको सुन्दर दृश्यसहितको सेल्फी फोटो खिच्न सकिन्छ । अर्जुन क्षेत्रसम्म पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई तम्घास बजारसहितको…
– यस समाचारको श्रोत : Online Khabar हो ।