Main

जीबीसहित १९ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दर्ता

५ पुस, पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका जीबी राईसहित १९ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले शुक्रबार पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका र पक्राउ पूर्जी जारी भएका गितेन्द्रबाबु राई ( जीबी)सहित १९ जनालाई पहिलो चरणमा मुद्दा दर्ता गरेको हो । अहिले प्रहरी हिरासतमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button