Main
सुनिल नरायनको अलराउण्ड प्रदर्शनमा कोलकाताले दिल्लीलाई हरायो
१६ वैशाख, काठमाडौं । सुनिल नरायनले ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै क्षेत्रमा शानदार प्रदर्शन गरेपछि कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा चौथो जित निकालेको छ । कोलकाताले दिल्लीलाई १४ रनले हराएको हो । कोलकाताले दिएको २०५ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनायो । फाफ डुप्लेसीले सर्वाधिक ६२…
– यस समाचारको श्रोत : Online Khabar हो ।