Main
क्यालेन्डरमा मात्र फुटबल खेलाउने एन्फा
नेपालको घरेलु फुटबलको कुने निश्चित संरचना छैन, निश्चित मितिमा प्रतियोगिता हुँदैन । तोकिएको प्रतियोगिताहरू सरिरहन्छ, कहिले हुने टुङ्गो हुँदैन । भएका प्रतियोगिताहरू पनि व्यवस्थापकीय पक्षबाट उत्कृष्ट देखिँदैन ।
– यस समाचारको श्रोत : Online Khabar हो ।