Main
‘सुपरम्यान’को ट्रेलर सार्वजनिक, एउटै फिल्ममा डीसी युनिभर्सका १७ पात्र
काठमाडौं । अन्ततः हलिउडको लोकप्रिय सुपरहिरो सुपरम्यान फर्कने पक्का भएको छ । डीसी स्टुडियोले शुक्रबार फिल्मको ट्रेलर सार्वजनिक गरेको छ । ‘द म्यान अफ स्टिल’ले पृथ्वीमा क्रास-ल्यान्डिङ गरेसँगै ट्रेलर सुरु हुन्छ । त्यसपछि क्रिप्टो नामक शक्तिशाली कुकुरले नायकलाई उद्वार गर्छ । जेम्स गनद्वारा लिखित र निर्देशित फिल्ममा सुपरम्यान/क्लार्क केन्टको रूपमा डेभिड कोरेन्सवेट, लोइस लेनको रूपमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।