Main

सुपरहिट फिल्म ‘दयारानी’ ओटीटीमा

काठमाडौं । गतवर्षको व्यवसायिक हिट फिल्म ‘दयारानी’ ओटीटी प्लाटफर्ममा रिलिज भएको छ । सिनेमाघरले शनिबारदेखि फिल्मको स्ट्रिमिङ थालेको हो । नेपाली भाषाको फिल्ममा अभिनेता समेत रहेका माओत्से गुरुङको डेब्यु निर्देशकीय फिचरमा दयाहाङ राई, दीया पुन र विजय बरालको शीर्ष भूमिका छ । फिल्मले निःसन्तान दम्पतिको कथावस्तु पेश गर्छ । गतवर्ष हलमा रिलिज भएको यो फिल्म…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button