Main
‘ढुवानी सहज भए स्याउखेती अझै फैलन्छ’
अझै पनि उत्पादित स्याउले राम्रो मूल्य नपाएका कारण किसानले बगैंचा विस्तार गर्न सकेका छैनन् । ढुवानीको सुविधा हुने र स्याउले राम्रो मूल्य पाउने हो भने उच्च हिमाली भेगका कैयौं खाली जग्गामा स्याउ खेती विस्तार गर्न सकिन्छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।