Main
राष्ट्रिय सभा अध्यक्षका प्रमुख स्वकीय सचिवले फिर्ता गरे गाडी, सभामुखका स्वकीयको बाँकी
२३ असोज, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालका प्रमुख स्वकीय सचिव विष्णु सापकोटा ‘जुगल’ले संसद् सचिवालयबाट लिएको गाडी फिर्ता गरेका छन् । संसद् सचिवालयका अनुसार उनले बुधबार गाडी फिर्ता गरेका हुन् । संसद् सचिवालयबाट गाडी सुविधा लिएका पूर्वसभामुख र राष्ट्रिय सभाका पूर्वअध्यक्षहरूले समेत गाडी फिर्ता गरेका छन् । पूर्वसभामुखले मन्त्रिपरिषद्को निर्णयका आधारमा गाडी सुविधा…
– यस समाचारको श्रोत : Online Khabar हो ।