Main

सुमनालाई प्रश्न : नाम र चिह्नमा सहमति नभएर उज्यालो नेपाल पार्टीमा नजोडिनुभएको हो ?

ऊर्जामन्त्री कुलमान घिसिङको नाममा उज्यालो नेपाल पार्टी बन्ने भएको छ, जसको चुनाव चिह्न बिजुलीको चिम रहने सहमति भइसकेको छ । यो पार्टीमा ५१ जनाको केन्द्रीय कमिटी हुनेछ । कमिटीमा को-को रहनेछन् भन्ने विषयमा छलफल जारी छ । जसका कारण सोमबार हुने भनिएको पार्टी दर्ता प्रक्रिया मंगलबारलाई सर्ने देखिएको छ । स्रोतका अनुसार केन्द्रीय कमिटीको लागि…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button