Main

सुमन पुरीले लडेको चुनाव

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीकै निर्देशन बमोजिम क्षितिज थेबेलाई सर्वसम्मत अध्यक्ष दोहोर्याउने नेताहरुको चर्को दबाव खेप्दै महाधिवेशनलाई मतदानसम्म पुर्‍याउनु सुमन पुरीका लागि सजिलो थिएन । तर उनले अडान छोडेनन्, र प्रतिनिधिहरुकै मतबाट राष्ट्रिय युवा संघ नेपालको नयाँ नेतृत्व चयन भयो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button