Main

सुमन र लाक्पाले जिते तेन्जिङ हिलारी एभरेष्ट म्यारथनको उपाधि

१६ जेठ, काठमाडौं । सुमन कुलुङ र लाक्पा ङिमा शेर्पाले यस वर्षको तेन्जिङ हिलारी एभरेस्ट म्याराथनको उपाधि जितेका छन् । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-५ का सुमन कुलुङले एभरेस्ट बेसक्याम्पदेखि नाम्चेसम्मको ४२ किलोमिटर दूरी ३ घण्टा ५० मिनेट २६ सेकेन्डमा पार गर्दै पहिलो भएका हुन् । सगरमाथाको सफल आरोहणको ७२औं वार्षिकोत्सवको अवसरमा हिमालय एक्सपिडिसन कम्पनीले हरेक वर्ष…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button