Main
सुमीले बैंककमा आयोजित ‘ब्युटी पेजेन्ट’मा जितिन् दुई उपाधि
गतसाता बैंककमा आयोजित ‘मिसेस टुरिजम क्विन इन्टरनेसनल २०२५’मा मल्लले मिसेस इन्सिरेसनल र सेकेन्ड रनरनपको उपाधि जितेकी हुन् । मल्ल पेशाले वरिष्ठ दन्त चिकित्सक हुन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।