Main

सुरक्षा थ्रेटबीच सलमानले किने ‘बुलेटप्रुफ लक्जरी’ कार

मुम्बई । सुरक्षा चुनौतीबीच बलिउड अभिनेता सलमान खानले नयाँ बुलेटप्रुफ लक्जरी कार किनेका छन् । यो कारमा आम्र्ड बडी प्यानल र रिइन्फोस्र्ड ग्लास जस्ता बुलेटप्रुफ सुविधा छन् । टाइम्स अफ इन्डियाका अनुसार बुलेटप्रुफ मर्सिडिज-मेबाक जीएलएस ६०० कारको मूल्य लगभग ३.४० करोड भारु रहेको बताइएको छ । यो सलमानको पहिलो बुलेटप्रुफ कार भने होइन । उनीसँग…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button