Main
सुरक्षित कारोबार विधेयक प्रतिनिधिसभाबाट पारित
२७ माघ, काठमाडौं । प्रतिनिधिसभाबाट सुरक्षित कारोबार ऐन पहिलो संशोधन विधेयक पारित भएको छ । सोमबार बसेको प्रतिनिधि सभाको बैठकले यो विधेयक सर्वसम्मतिले पारित गरेको हो । सभामा अर्थमन्त्री विष्णु पौडेलले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए । जसलाई सभाले स्वीकार गर्दै विधेयक सर्वसम्मतिले पारित गरेको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।