Main

सुरेश रजकको परिवारसँग राप्रपा अध्यक्षसहितका नेताहरूको भेट

३० चैत, काठमाडौं । गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारसँग राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका नेताहरूले भेट गरेका छन् । शनिबार रजकको घरमै पुगेर उनीहरूले परिवारका सदस्यहरूसँग भेट गरेका हुन् । बागमती प्रदेशका सभामुख भुवन पाठक, प्रवक्ता मोहनकुमार श्रेष्ठ लगायतका नेताहरू रजकको परिवार भेट्न घरमै…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button