Main
सुरौदी जलाधार क्षेत्र : पुल नहुँदा जोखिम, खेतीयोग्ज जमिन बगरमा परिणत
‘कटान नियन्त्रण नहुँदा वर्षामा रोपेको धान मङ्सिरमा भित्र्याउन पाइन्छ कि पाइँदैन भन्ने सधैँ चिन्ता हुन्छ’, उनले भने, ‘सुरौदी खोलाको यत्रो जलसम्पदा उपयोगविहीन हुनुका साथै उल्टै वर्षेनी ठूलो क्षति व्यहोर्नु परेको छ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।