Main

सुर्खेतका अभिषेक बने नेपालकै नम्बर एक ‘टाटा गुरु’

काठमाडौं । सुर्खेतका अभिषेक सुनार नेपालकै नम्बर एक टाटा गुरु बन्न सफल भएका छन् । प्राविधिक सिप तथा दक्षता एवं ज्ञानमा आधारित प्रतिस्पर्धात्मक कार्यक्रम ‘गुरुक्षेत्र–२, २०२५’ मा सहभागी १०० टाटा गुरुमध्ये सुनार नम्बर एक बन्न सफल भएका हुन् । काठमाडौंस्थित होटल क्राउन इम्पेरियरमा १ फागुनमा आयोजित ‘सिपलाई पहिचानसँगै प्रतिभालाई सम्मान’ भन्ने मूल नाराका उक्त कार्यक्रम…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button