Main

सुर्खेतको भेरीगंगामा एक युवती मृत भेटिइन्

२१ वैशाख, सुर्खेत । सुर्खेतको भेरीगंगामा एक युवती मृत भेटिएकी छिन् । गुर्भाकोट नगरपालिका–५ की २६ वर्षीया प्रेमा ओली आइतबार दिउँसो मृत भेटिएकी हुन् । भेरीगंगा नगरपालिका–१२ झिगेनारा खोलामा मृत भेटिएकी ओलीको आइतबार बेलुका मात्रै शव पहिचान भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एव‌ डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए । उनका अनुसार घटनास्थलमा पुगेका आफन्तले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button