Main

फेसबुकबाट प्रेम, अमेरिकाको भिसा देखाएर नक्कली बिहे, टिकटकले खोल्यो पोल

५ पुस, धनगढी । कञ्चनपुरमा सामाजिक सञ्जाल फेसबुकबाट युवतीलाई प्रेमजालमा पारेर अमेरिकाको भिसा लगाइदिने प्रलोभन देखाएर नक्कली विवाह गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा डडेल्धुराको भागेश्वर गाउँपालिका–४ का ३२ वर्षीय विष्णुप्रसाद माली र कञ्चनपुरको वेदकोट नगरपालिका–२ का जनकबहादुर धामी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button