Main
सुर्खेतमा दसौं राष्ट्रिय खेलकुद मूल आयोजक समितिको सचिवालय सञ्चालनमा
२५ फागुन, काठमाडौं । कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको तयारीलाई अझ तीव्रता दिने उद्देश्यले सुर्खेतको वीरेन्द्रनगरमा दसौं राष्ट्रिय खेलकुद मूल आयोजक समितिको सचिवालय आइतबार उद्घाटन गरिएको छ । वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला हातामा सचिवालय स्थापना गरिएको छ । संघ, प्रदेश र स्थानिय तहको प्रतिनिधित्व हुने गरी राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा…
– यस समाचारको श्रोत : Online Khabar हो ।