Main
सुर्तीजन्य पदार्थको लत छोड्न सहायता चाहियो ? ११३२ मा कल गर्नुहोस्
१८ जेठ, काठमाडौं । यदि तपाई सुर्तीजन्य पदार्थ सेवनकर्ता हुनुहुन्छ र लत छुटाउन सकिराख्नुभएको छैन भने अब चिन्ता नगर्नुस् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धुम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनेका लागि हेल्प लाइन सेवा ल्याएको छ । मन्त्रालयले विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सो हेल्पलाइन सेवाको शुभारम्भ गरेका हुन्…
– यस समाचारको श्रोत : Online Khabar हो ।