Main
सुशान्तको घटनामा ‘हत्याको प्रमाण भेटिएन’, अनुसन्धान प्रतिवेदन पेश
मिडिया र विपक्षी दलको दबाबका कारण यस प्रकरणको अनुसन्धान सीबीआईलाई सुम्पिएको थियो । प्रतिवेदनमा मृत्युको वास्तविक कारण ‘आत्महत्या’ भएको उल्लेख गरिएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।