Main
सुशान्त केसीको ‘उफ्’ भारतका ‘५० भाइरल गीत’को सूचीमा
काठमाडौं । सुशान्त केसीको हिन्दी गीत ‘उफ्’ स्पोटीफाईको भारतका ‘शीर्ष ५० भाइरल गीत’को सूचीमा समावेश भएको छ । समाचार लेख्दासम्म यो गीत सूचीको ४७ औं स्थानमा छ । २ साताअघि टि सिरिजको युट्युब च्यानलबाट गीत रिलिज भएको थियो । रिलिज भएयता यो गीतलाई स्पोटीफाई, युट्युब, आईट्युन्समा रुचाइएको छ । अभिनेत्री स्वस्तिमा खड्काले यो सूचीमा समेटिएकोमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।