Main
सुशान्त केसीको गीत ‘बार्दली’माथि बने १० लाख टिकटक भिडियो
काठमाडौं । सन् २०२४ गायक सुशान्त केसीको लागि फलदायी वर्ष रह्यो । उनको सांगीतिक व्यवस्थापन कम्पनी ग्यारेज इन्टरटेनमेन्टले शुक्रबार विज्ञप्ति जारी गर्दै पछिल्लो वर्षका उपलब्धिबारे चर्चा गरेको छ । विज्ञप्तिमा सुशान्तलाई सन् २०२४ कै सर्वाधिक स्ट्रिमिङ हुने नेपाली संगीतकर्मीको रुपमा चिनाइएको छ । ‘आर एण्ड बी, पप र परम्परागत नेपाली लोक तत्वको निर्वाध मिश्रणको साथ,…
– यस समाचारको श्रोत : Online Khabar हो ।