Main

सुशान्त केसीको हिन्दी गीत भारत, अस्ट्रेलिया, बेलायतसहितका देशको ट्रेन्डिङमा

काठमाडौं । रिलिज भएको २४ घण्टा नबित्दै सुशान्त केसीको गीत ‘बार्दली’को हिन्दी भर्सन ‘उफ्’ युट्युबको नेपाल, भारत, बेलायत, अस्ट्रेलियासहितका मुलुकको ट्रेन्डिङमा समावेश भएको छ । मंगलबार अस्ट्रेलियामा युट्युबको संगीत खण्डतर्फ शीर्षस्थानमा छ । भारतमा २३ औं स्थानमा यो गीत स्ट्रिमिङ भैरहेको छ । नेपालमा दोस्रो स्थानमा रहेको यो गीत बेलायतमा २२ औं स्थानको ट्रेन्डिङमा छ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button