Main
सुशान्त केसीको हिन्दी गीत ‘उफ्’ युट्युब म्युजिकको ‘ग्लोबल ट्रेन्डिङ’मा
काठमाडौं । सुशान्त केसीको बहुचर्चित गीत ‘बार्दली’को हिन्दी संस्करण ‘उफ्’ युट्युब म्युजिकको ग्लोबल ट्रेन्डिङमा समावेश भएको छ । रिलिजको दुई दिनमै यो गीत मंगलबार बेलुका ‘युट्युब म्युजिक’को ‘ग्लोबल टप म्युजिक भिडियोज्’को सूचीमा समावेश भएको हो । समाचार लेख्दासम्म उक्त गीत युट्युब म्युजिकको ग्लोबल ट्रेन्डिङमा २४ औं स्थानमा छ । यो गीतलाई भारतीय म्युजिक लेबल टि…
– यस समाचारको श्रोत : Online Khabar हो ।