Main
सुशान्त केसीलाई सन् २०२५ मा स्पोटीफाईमा ६ करोड पटक सुनियो
काठमाडौं । गायक सुशान्त केसीले सन् २०२५ मा स्पोटीफाईमा महत्वपूर्ण उपलब्धि हासिल गरेका छन् । विश्व संगीतको यो चर्चित प्लाटफर्ममा उनलाई उक्त वर्षमा ६ करोड २ लाख पटक सुनिएको छ । ३९ लाख जना श्रोतासहित सुशान्तलाई ३३ लाख घण्टा समयावधि सुनिएको छ । १७७ देशबाट उनलाई सुनिएको छ । सुशान्तले यसको जानकारी सामाजिक सञ्जालबाट समेत…
– यस समाचारको श्रोत : Online Khabar हो ।