Main
सुशान्त केसीले ल्याए पहिलो फिल्मी गीत
काठमाडौं । युवापुस्ताका चर्चित गायक सुशान्त केसीको पहिलो फिल्मी गीत युट्युबमा सार्वजनिक भएको छ । प्रदर्शन तयारीमा रहेको फिल्म ‘कर्मा’को मौलिक गीत (ओएसटी)मा उनको स्वर र संगीत छ । ‘पागल’ बोलको गीतको यो म्युजिक भिडियोलाई फिल्मको कथानुसार रचना गरिएको छ । फिल्मका शीर्ष कलाकार विपिन कार्की र उपासनासिंह ठकुरीसहित सुशान्त स्वयम गीतमा फिचर्ड छन् ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।