Main
सुशासनहीन राष्ट्रिय बीमा कम्पनी : क्षमता हुँदाहुँदै किन दिँदैन लाभांश ?
राष्ट्रिय बीमा कम्पनीले पनि २४ पुसमा साधारणसभा गर्दैछ, तर सभाले लाभांशको कुनै निर्णय गर्ने छैन । यो साधारणसभाले आर्थिक वर्ष २०७३÷७४ र २०७४÷७५ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।