Main
सुशासन, सेवा प्रवाह प्रवर्द्धन र व्यतिथि अन्त्यको संकल्प गर्न राष्ट्रपतिको अपिल
१ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले समृद्धिको बाटोमा बाधक बनेर देखिने बेथितिको अन्त्य, सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो सर्त भएको बताएका छन् । नव वर्ष २०८२ को सुखद् अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले आजको दिन जनताको यही चाहना पूरा गर्ने सङ्कल्प गर्न आग्रह गरेका छन् । ‘आजको दिन राष्ट्रको उन्नति र…
– यस समाचारको श्रोत : Online Khabar हो ।