Main

सूचना आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले भने : अराजकतालाई निरुत्साहित गर्नुपर्छ

१३ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अराजकतालाई निरुत्साहित गर्नुपर्नेमा जोड दिएका छन् । बिहीबार राष्ट्रिय सूचना आयोगको १६औँ वार्षिक प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले सूचनाको हकलाई वास्तविक हकका रूपमा स्थापित गर्दै सरोकार भएका पक्षलाई आवश्यक सूचना दिने काममा सरकार र आयोगबीच सहकार्य हुनुपर्ने बताए । लोकतन्त्रका सकारात्मक पक्षको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button