Main
सूचना प्रविधि र होटललाई आयकर छुट
१५ जेठ, काठमाडौं । सूचना प्रविधि र होटलमा विद्युत् महसुल र आयकर छुट दिने सरकारले नीति लिएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले विशेष उद्योग सरह छुट दिने व्यवस्था गरेको भन्दै सूचना प्रविधि सेवा निर्यात गर्दा प्राप्त हुने आयमा ७५ प्रतिशत छुट दिने घोषणा गरेका हुन् । नेपालमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।