Main
सूर्यज्योति लाइफ इन्स्योरेन्सको लाभांश घोषणा
१४ मंसिर, काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले सेयर बोनस भने प्रस्ताव गरेको छैन । हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब १ करोड रुपैयाँ छ । बिहीबार बजार बन्द हुँदा…
– यस समाचारको श्रोत : Online Khabar हो ।