Main
सूर्यदर्शन ठगी प्रकरणमा प्रतिवादीतर्फबाट बहस सुरू
१९ पुस, पोखरा। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रतिवादीका पक्षबाट शुक्रबार थुनछेक बहस सुरु भएको छ । पूर्व डिआइजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी र लिला पछाईंका तर्फबाट बहस भएको हो । थुनछेक बहसमा वरिष्ठ अधिवक्ता जगन्नाथ ढकालले पैसा गएको कम्पनीलाई मुद्दा नचलाउनु तर सहकारीमा खाता नै नभएका, एउटा पनि सहकारीमा प्रमाणै नभेटिएको छविलाई मुद्दा…
– यस समाचारको श्रोत : Online Khabar हो ।