Main
सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दा : आजबाट जाहेरवालाका अधिवक्ताको बहस
१८ पुस, पोखरा । सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन सम्बन्धी कसुरमा आजदेखि जाहेरवाला तर्फका अधिवक्ताहरुको *बहस सुरु हुँदै छ । कास्की जिल्ला अदालतमा जारी थुनछेक बहसमा सरकारी वकिलको तर्फबाट बुधबार बहस सकिएकाले आजदेखि जाहेरवालाको तर्फबाट बहस हुन लागेको हो । नेपालका कान्छा न्यायाधीश नीतिज राईको इजलासमा बुधबार सरकारी वकिल कार्यालयका तर्फबाट नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी,…
– यस समाचारको श्रोत : Online Khabar हो ।