Main
सूर्यदर्शन सहकारी ठगी प्रकरण : पूरक मुद्दाका सबै आरोपितहरूसँग धरौटी माग
२५ पुस, काठमाडौं । जिल्ला अदालत कास्कीले पछिल्लोपटक मुद्दा दायर भएका सूर्यदर्शन सहकारीका ७ जना आरोपितहरुलाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश नितिज राईको इजलासले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो । त्यसैगरी छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईंसँग ३७ लाख, आरती गुरुङ र मीना गुरुङसँग ५/५…
– यस समाचारको श्रोत : Online Khabar हो ।