Main
सूर्यदर्शन सहकारी प्रकरण : आज सरकारी वकिलको जवाफी बहस, आजै आदेश आउनसक्ने
२५ पुस, पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज सरकारी वकिलको तर्फबाट आज जवाफी बहस हुने भएको छ । बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित सात जना प्रतिवादीका तर्फबाट थुनछेक बहस सकिएर जाहेरवालाका तर्फबाट जवाफी बहस भएको थियो । थुनछेक बहसमा प्रतिवादीले उठाएका विषयमाथि आज सरकारी वकिलको तर्फबाट जवाफी बहस हुने कास्की…
– यस समाचारको श्रोत : Online Khabar हो ।