Main

सूर्य नेपाल प्रिमियर गल्फ : पहिलो दिन रबिलाई अग्रता

२ असार, काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४–२५ को अन्तिम तथा सर्वाधिक नगद पुरस्कार राशीको प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको पहिलो दिन रबि खड्का शीर्षस्थानमा रहन सफल भएका छन्। ५–अन्डर ६७ को स्कोरमा रविले डिफेन्डिङ च्याम्पियन सुबाश तामाङलाई १ स्ट्रोकले पछि परेका छन्। सुबाश ४–अन्डर ६८ को स्कोरमा दोस्रो स्थानमा रहे। ३–अन्डर ६९…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button