Main
सृष्टि श्रेष्ठ स्टारर ‘११ः५५’लाई वयस्कले मात्र हेर्न पाउने
काठमाडौं । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘११ः५५’ले केन्द्रीय चलचित्र जाँच समितिबाट वयस्क (एडल्ट) प्रमाणपत्र पाएको छ । समितिले यो कथानक फिल्मलाई २ घण्टा १७ मिनेटको रनटाइम तय गरिदिएको छ । १६ वर्ष उमेर पुरा गरेका दर्शकले मात्र यो फिल्म हेर्न पाउनेछन् । केशव पाण्डेय निर्देशित फिल्म विवाहेत्तर सम्बन्ध र बदलाको कथामा आधारित छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।