Main
यू–२३ एसियन कप छनोटका लागि तयार नेपाल
१७ भदौ, काठमाडौं । ताजिकिस्तानमा बुधबारदेखि सुरु हुने एएफसी यू–२३ एसियन कप छनोटका लागि नेपाली यू–२३ राष्ट्रिय टोली तयार भएको मुख्य प्रशिक्षक नविन न्यौपानेले बताएका छन् । मंगलबार भएको प्रि म्याच कन्फ्रेन्समा न्यौपानेले आफ्नो टिम जित्न आएको बताएका हुन् । ‘हामी छनोट खेलका लागि तयार छौँ,’ उनले भने, ‘सबै टिमहरु कठिन छन् । तर हामी…
– यस समाचारको श्रोत : Online Khabar हो ।