Main
सेनासँग आफ्नो नाम जोडिएकोप्रति राष्ट्रपतिका राजनीतिक विज्ञ थापाको गम्भीर ध्यानाकर्षण
उनले शुक्रबार प्रेस विज्ञप्ति जारी गरेर २३ र २४ भदौमा भएको घट्ना र नेपाली सेनाका सन्दर्भमा नाम जोडेर समाचार प्रकाशन गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।
– यस समाचारको श्रोत : Online Khabar हो ।