Main

सेना भन्छ– जेन-जी आन्दोलनमा ६८८ सरकारी कार्यालय निशानामा

३१ असोज, काठमाडौं। दुई दिने जेन–जी आन्दोलनको क्रममा ६ सय ८८ सरकारी कार्यालयमा क्षति पुगेको छ। सेनाले शुक्रबार एक पत्रकार सम्मेलन आयोजना गरी आन्दोलनको क्रममा ६ सय ८८ सरकारी कार्यालयमा क्षति पुगेको जनाएको हो। सेनाको युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले ती सरकारी कार्यालयमा तोडफोड र आगजनी बताएको बताएका छन्। उनका अनुसार ३०७ प्रहरी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button