Main

सेन्टर प्लाजामा आगलागी : केही मानिस फसे, उद्धारको प्रयास

१३ चैत, विराटनगर । सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागी हुँदा केही मानिस फसेका छन् । प्लाजाको पाँचौ तल्लामा आगलागी भइरहेको छ  । आगलागी भएको तलाभन्दा माथिको तलामा केही मानिस फसेका छन् । स्थानीयका अनुसार आगलागी भइरहेको भवन सात तलाको छ । माथिल्लो तलामा फसेकाहरूको उद्धारको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button