Main
बी डिभिजन लिगमा मध्यपुर र टुसालले अंक बाँडे
२७ फागुन, काठमाडौं । सहिद स्मारक बी डिभिजन लिगमा मध्यपुर युथ एसोसिएसन र टुसाल युथ क्लबले बराबरी खेलेका छन् । मंगलबार एन्फा कम्प्लेक्समा भएको खेलमा मध्यपुर र टुसालले १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन् । मध्यपुरका लागि सन्तोष गोङ्गवाले ४१औं मिनेटमा गोल गर्दै अग्रता दिलाएपनि जोगाउन सकेन । टुसालका विनोद नेम्वाङले ६४औं मिनेटमा बराबरी…
– यस समाचारको श्रोत : Online Khabar हो ।