Main
‘सेन्सरसिप’विरुद्ध बैशाखदेखि फिल्मकर्मीले ‘सिर्जनात्मक’ आन्दोलन गर्ने
काठमाडौं । फिल्मकर्मीले सेन्सरसिपविरुद्ध बैशाखदेखि आन्दोलन गर्ने भएका छन् । मण्डला थिएटरमा आयोजित अन्तक्रियामा बोल्दै उनीहरूले संगठितरुपमा रचनात्मक संघर्ष गर्ने बताएका हुन् । यसका लागि निर्देशक मनोज पण्डितको संयोजकत्वमा ‘सेन्सरसिप आतंकविरुद्ध आन्दोलन समिति’ पनि गठन गरेका छन् । समितिमा पण्डितसहित फिल्मकर्मी नवीन सुब्बा, दीपकराज गिरी, अशोक शर्मा, दयाहाङ राई, दीपेन्द्र लामा, गणेशदेव पाण्डे, विनोद पौडेल,…
– यस समाचारको श्रोत : Online Khabar हो ।