Main
सेपाकताक्रो विश्व च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको बिदाई
३ चैत, काठमाडौं । विश्वकप सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुने खेलाडीहरुलाई बिदाई गरिएको छ । आइतबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले टोलीको बिदाई गरेका हुन् । सो क्रममा उनले खेलाडीहरूलाई आत्माविश्वसका साथ खेल्न शुभकामना दिए । भारतको बिहारमा यही चैत्र ७ देखि १२ गते (मार्च २०–२५) सम्म हुने च्यामिपयनसिपमा नेपालबाट सात जना महिला र…
– यस समाचारको श्रोत : Online Khabar हो ।