Main

‘नसर्ने रोगले आँखाको समस्या बढाउँदै’

८ मङ्सिर, काठमाडौं । एक अध्ययनले नसर्ने रोगबाट पीडित हुनेमा आँखामा हुने समस्याको जोखिम हुने देखाएको छ । तिलगङ्गा आँखा प्रतिष्ठानले करिब पाँच हजारलाई समेटेर गरेको काठमाडौं केन्द्रित आँखा अध्ययनले नसर्ने रोग भएकामा आँखाको समस्या बढी पाइएको देखाएको हो । अध्ययन आज एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो । अध्ययनले हाइपरटेन्सन र मधुमेह भएकामा आँखाको समस्या…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button