Main
सेयर कारोबारमा टप १० ब्रोकरको हिस्सा ४४ प्रतिशत, यस्तो छ किनबेच
८ भदौ, काठमाडौं । आइतबार सेयर बजारमा भएको कुल कारोबारमा टप १० ब्रोकर कम्पनीको हिस्सा ४४.८ प्रतिशत रह्यो । आज कुल ६ अर्ब ५४ करोडको कारोबार भयो। टप १० ब्रोकरमार्फत मात्रै २ अर्ब ७६ करोड रुपैयाँको खरिद हुँदा ३ अर्ब १० करोड रुपैयाँको बिक्री भयो । टप १० ब्रोकर कम्पनीमार्फत खरिदभन्दा बिक्री ३४ करोड रुपैयाँ…
– यस समाचारको श्रोत : Online Khabar हो ।