Main
सेयर बजारका सबै सूचक घटे, बैंकिङमा उच्च गिरावट
२० जेठ, काठमाडौं । मंगलबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक ३५.७३ अंक (१.३२ प्रतिशत) घटेको छ । सो अंकको कमीपछि नेप्से २६५८.९३ मा अडिएको छ । बजारको गिरावटसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ९ अर्ब २२ करोडको कारोबार भएकोमा आज ६ अर्ब ६७ करोडको भयो । ३४ कम्पनीको मूल्य…
– यस समाचारको श्रोत : Online Khabar हो ।